घोराही, १९ मंसिर । प्रतिनीधि सभा सदस्य मेटमणी चौधरीले आफ्नो कार्य क्षेत्रको विभिन्न ठाउँको अनुगमन तथा स्थानीयहरुसंग भेटघालाई तिब्रता दिएकाछन् । चौधरी दाङ क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित भए यता त्यस क्षेत्रको विकासका लागि निरन्तर लागि परेकाछन् । दाङ क्षेत्र नं. १ को समग्र विकासका लागि उनि […]

गीतसंगित म कैह्यासे लग्लि ? भिडियो टे अलि पहिलिहिसे खेल्ले रहु लेकिन गायन मे लागल चाहि ३ बरस हुइल । यी क्षेत्रम लग्ना खास उदेश्य का हो ? एकठो ते रहर हो औरे चाहि थारु समुदाय हे बिश्व ब्यापि चिन्है सेकम की कहिके लगल हो । आम्हिनसम अप्न कबिलाहुकनह्क बिचम […]

भर्खरै प्रकासित