घोराही, २६ मंसिर । मुटुको समस्याले उपचाररत नेपाल पत्रकार महासंघ प्रदेश ५ का सभासद महेश रिजाललाई लौव अग्रासन साप्ताहिकले आर्थिक सहयोग गरेको छ । पत्रकार रिजालको उपचारको लागि अग्रासनले ५ हजार सहयोग गरेको हो । विहिबार आफ्नो बार्षिकोत्सवको अवसरमा पत्रिकाका प्रधान सम्पादक केवि चौधरी र प्रकाशक/सम्पादक सन्तोष दहितले नेपाल पत्रकार […]

घोराही २६, मंसिर । दाङको घोराहीबाट प्रकाशन हुदै आइरहेको थारु भाषाको पत्रिका लौव अग्रासन साप्ताहिक १२ औं बर्षमा प्रवेश गरेको छ । सोहि अवसरमा अग्रासन साप्ताहिकले विहिवार घोराहीमा एक कार्यक्रम को आयोजना गरि आफ्नो ११ औ बार्षिक उत्सव मनाएको हो । बार्षिकोत्सव कार्यक्रममा बोल्ने बक्ताहरुले थारु भाषा, कला संस्कृतिको विकासकालागि […]

भर्खरै प्रकासित