घोराही, ३० मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बाल बिबाह गर्न नहुने सन्देश परिवार र विद्यालय शिक्षाबाट फैलाउनु पर्नेमा जोड दिएकाछन् । बाल बिबाहले पार्ने शारिरीक र सामाजिक असरका बारेमा घर परिवार सँगै विद्यालय शिक्षाबाट सचेतना फैलाउनु पर्नेमा उनको जोडथियो । उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखाले बालबालिका, […]

तुलसीपुर, ३० मंसिर।  श्रमिकलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनु पर्ने तुलसीपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नमुना यूवा संसदको आयोजना तथा ओरेक नेपालको सहकार्यमा आप्रवासी कामदारहरुको अवस्था र चूनौतिमा सरोकारवालाहरुको भूमिका  विषयक अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमिकलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको र जबसम्म श्रमको सम्मान गरिदैन, तवसम्म युवा शक्तिहरुको […]

घोराही, ३० मंसिर । प्रदेश स्थापना भएको झन्डै दुई वर्षपछि अन्ततः प्रदेश ५ को राजधानीको नाम टुंगो लाग्ने भएको छ। राजधानीको नाम र स्थानको लागि प्रदेशसभामा गठित विशेष समितिले डेढ वर्षपछि प्रदेश सभाको नाम टुंगो लगाएको हो। लामो समयसम्म विवादित रहेको समितिले प्रदेशको नाम ‘लुम्बिनी’ र राजधानीको लागि रुपन्देहीको बुटवल- […]

काठमाडौं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको हो । स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको […]

भर्खरै प्रकासित