शान्ता चौधरी तिमीले खाँदा टुलुटुलु हेर्नैपर्ने हुन्थ्यो मैलेआफ्नै बिगत संझिएर धेरै घायल हुन्छु अहिले । जब तिम्रो हातले मेरो झुपडीमा आगो बाल्योमेरो मनमा बिद्रोहको ज्वाला दनदन बल्न थाल्यो । आन्दोलनको मैदानमा मुक्तिको गीत गाएँबल्ल देखें बाहिरी संसार नयाँ जीवन पाएँ । शान्ता चौधरीको फेसबुकवाल बाट

तुलसीपुर, २२ मंसिर । तुलसीपुर उपमहनगरपालिका १८ स्थित गन्यारी कृषि सहकारीको संचालनक समितिको अध्यक्षमा लक्ष्मी चौधरी चयन भएकि छन् । आइतवार बिजौरीमा भएको सहकारीको चौथो अधिवेशनबाट चौधरीलाई सर्वसहमतिमा चयन गरिएको हो । त्यसैगरि सहकारी संचालक समितिको उपाध्यक्षमा सीता चौधरी, सचिवमा सम्झना चौधरी, कोषाध्यक्षमा उर्मिला चौधरी र सदस्यहरुमा अमृता चौधरी, अनिता […]

घोराही, २२ मंसिर । दाङ तुलसीपुर इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक हेमन्त केसी घुस सहित पक्राउ परेका छन् । केसीलाई जिल्ला प्रशासन कार्यालयको गेट नजिकैबाट ७ हजार नगद सहित पक्राउ गरिएको अख्तिायर दुरुपयोग अनुन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश गैरेले जानकारी दिए । सार्वजनिक अपराध मुद्दा […]

घोराही, २२ मंसिर । नेपाल भ्रमण वर्ष २०२० लक्षित गरि दाङमा गठित पर्यटन प्रवर्द्धन समिति दाङले स्थानीय नारा तय गरेको छ । आइतबार घोराहीमा बसेको समितिको वैठकले ‘‘पर्यटन विकासको हाम्रो चाहना, दाङको संवृद्धि हाम्रो कामना״ नारा तय गरेको हो । यसैगरि बैठकले नेपाल भ्रमण वर्षलाई भब्य रुपमा सफल बनाउनका लागि […]

भर्खरै प्रकासित