घोराही, २२ मंसिर । दाङ तुलसीपुर इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक हेमन्त केसी घुस सहित पक्राउ परेका छन् । केसीलाई जिल्ला प्रशासन कार्यालयको गेट नजिकैबाट ७ हजार नगद सहित पक्राउ गरिएको अख्तिायर दुरुपयोग अनुन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश गैरेले जानकारी दिए ।
सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई सामान्य केशमा मुद्दा चलाएर कम धरौटीमा छिटो मुद्दा किनारा लगाई दिने भन्दै केसीले पीडित सङ्ग २५ हजार बाट मोलमोलाइ शुरु गरेको भएपनी १० हजार रकम घुस लिएका थिए । पक्राउ परेका प्रनानि केसीलाई अख्तियारको टोलीले नेपालगंजमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्
संबन्धित समाचार
-
१० असार २०८०, आईतवार १७:१३
घोराहीके बजेट २ अर्ब १५ करोड ५४ लाख, थारु समुदायके उत्थानके लाग एक करोड
-
१२ जेष्ठ २०७९, बिहीबार ०७:५५
सुकुम्बासी बस्तीबाट उठेर उपमहानगरको मेयर
-
६ माघ २०७८, बिहीबार १९:२७
एकैदिनमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण
-
२० माघ २०७७, मंगलवार १३:५५
चिल्द्रह्वा समाजकों जिल्ला सम्मेलन
-
७ भाद्र २०७९, मंगलवार १३:१६
बीमा रकमको लोभमा टिप्परमा आगजनी
-
१५ आश्विन २०८१, मंगलवार १६:५९
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले हस्तान्तरण गर्यो पाँच लाख रूपैयाँको कर्जा बीमा रकम