एमाले दाङको अध्यक्षमा बस्नेत

नेकपा एमाले दाङ जिल्ला अध्यक्षमा हुकुम बस्नेत चयन भएकाछन् । शुक्रबार घाेराहीमा भएकाे  १३ औ जिल्ला अधिबेशन बाटअध्यक्षमा  बस्नेत सर्वसहमत चयन भएका हुन् ।

जिल्ला अधिवेशनले  बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको नेकपा एमालेको पोलिटव्यूरो सदस्य शान्ता चौधरीले जानकारी दिएका छन । उनकाे अनुसार  एमाले दाङ उपाध्यक्षमा राममणी पान्डेय, सचिबमा मनोहर बुढाथोकी, उप सचिबमा कृष्ण भुसाल र हिरा देवी पुन चयन भएकाछन् ।

यसैरी सदस्यमा विवेक श्रेष्ठ, मानबहादुर रावत, श्याम डाँगी, रामप्रसाद चालिसे,टोप बहादुर घर्ति,दोलक बहादुर खत्री, बालकृष्ण राना(धुव्र),  भागिराम चाैधरी, घनश्याम चाैधरी, धुपनारायण चाैधरी, विकास चाैधरी, तेजमान चाैधरी, खाेपिराम चाैधरी, खुशीराम चाैधरी, लाैटन चाैधरी, पुष्पा लामिछाने,गायत्रा डाँगी,सुरेस रावत र उषा खरेल लगायतका रहेकाछन् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित