नेकपा एमाले दाङको पुस २३ को ‘नेतृत्व छान्ने’ जिल्ला अधिवेशनको लागि सनिवार प्रतिनिधि छनौटको काम हुदैछ । एमाले दाङका अनुसार जिल्लाका १ सय वडालाई ४६ मतदान केन्द्र निर्धारण गरेर प्रतिनिधि छनौटको काम हुने भएको छ । दुई उपमहानगरपालिकामा प्रत्येक वडामा मतदान केन्द्र र अन्य पालिकाका हकमा पालिका बराबर एक मतदान […]

दाङकके पुराना थारु साँस्कृतिक संग्रहालय अलपत्र अवस्थाम बा । एक दशक आघ घोराही उपमहानगरपालिका १७,  स्थित पनौराम स्थापना कैगिलक् थारु साँस्कृतिक सग्राहलय रेखदेख कर्ना मनैनिहोख अलपत्र अवस्थाम पर्लक् हो । संग्राहलय स्थापना हुइलक कुछ वर्षसम संचालनम अइलक् स्थायिहुक्र बटोइठ । जिल्लाम फेसे और संग्रालय बनल पाछ यी संग्रालयम बजेट निअइना […]

राम अवतार चौधरी / कपिलवस्तु आधुनिक युगसँगै मानिस परिवर्तन हुनु मानवीय स्वाभाव पनि हो । मानव ज्वलन्त उदाहरण दिनको लागि भए पनि आफ्नो हरेक गतिविधि सक्रियताका साथ निरन्तरता दिइरहेको हुन्छ । धारा प्रवाह गर्दैगर्दा कतिपय कार्यलाई विश्राम दिन पुगिन्छ। कतिपय बाध्यता हुन्छ त कयौं रहर समेत नभएको भन्न सकिँदैन् । […]

घोराही, १५ पुस । महेन्द्र बहुमुखी क्याम्पस दाङको क्याम्पस प्रमुखमा भरतराज न्यौपाने नियुक्त हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयले बुधबार सह प्राध्यापक न्यौपानेलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । शालिन र भद्र स्वभावका न्यौपाने यस अघि सोही क्याम्पसमा सहायक क्याम्पस प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्नु भएकोथियो । भूगोल विषयका सह प्राध्यापक न्यौपाने […]

घोराही, ११ पुस । नेपाल निजामती कर्मचारी संगठन दाङको अध्यक्षमा शेरबहादुर केसी चयन भएकाछन् । शनिवार बेलुका अवेरसम्म सम्पन्न भएको ११ औं जिल्ला अधिवेशनले केसीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यसैगरि संगठनको महिला उपाध्यक्षमा पवित्रा केसी, उपाध्यक्षमा शिवराज न्यौपाने, सचिवमा बाबुराम न्यौपाने, सहसचिवमा मोहनसिंह सुनार र […]

घोराही, ११ पुस । नेकपा एमाले घोराहीले संगठन विस्तारलाई तिव्र बनाएको छ । स्थानीय तहको निर्वाचानलाई लक्षित गर्दै एमालेले गाउँ, टोल कमिटि विस्तारमा लागेको हो । यसैविच एमाले नगर कमिटि घोराहीले घोराही उपमहानगरपालिका वडा नं. १६ मघैमा नगेन्द्र चौधरीको अध्यक्षतामा २५ सदस्यीय टोल कमिटि गठन गरेको नगरका अध्यक्ष भुवन चौधरीले […]

काठमाण्डौ, ११ पुस । नेपाली कांग्रेसके १४ औं महाधिवेशनमसे एक पदाधिकारी सहित ७ थारु नेता केन्द्रीय कमिटिम निर्वाचित हुइल बाट । खानेपानी  मन्त्री समेत रलक बारा जिल्लाके उमाकान्त चौधरी थारु कोटामसे सहमहामन्त्रीम निर्वाचित हुइलबाट । उहाँ सप्तरीके तेजुलाल चौधरीह पराजित कर्टि सहमहामन्त्रीम निर्वाचित हुइल हुइट । थारु कोटा खुलाम ओस्टक खुला सदस्यम […]

चिन्कुप्रसाद चौधरीको अचेल दैनिकी फेरिएको छ । सधैजसो विहान उठेर मजदुरीमा जाने चौधरी हिजआज भने घर नजिकै खेतबारीमा पुग्छन् । उनले मजदुरीको सट्टा खेतबारीमा ब्यस्त हुन्छन् । राप्ती गाउँपालिका वडा नं.-६, भगवानपुरका भूमिहीन चिन्कुप्रसाद चौधरी घर नजिकै करिब ७ कठ्ठा जग्गा लिजमा लिएकाछन् । त्यहि जग्गामा उनले टमाटर, फूलगोभी, भन्टा, […]

प्रेस चौतारी दाङको ९औ जिल्ला अधिवेशनमा अग्रासन साप्ताहिकका सम्पादक सन्तोष दहितलाई पुरस्कृत एवं सम्मान गरेको छ । दहितलाई मदन स्मृति पत्रकारीता पुरस्कार २०७८ बाट पुरस्कृत गरिएको हो । यसैगरि चौतरीले टिका बस्नेतलाई चौतारी योगदान पुरस्कारबाट पुरस्कृत गरिएकोथियो । त्यसैगरि प्रतिभा पुरस्कारबाट पुरस्कार चन्द्रप्रकाश नेपाली, हिम स्मृति सहासिक पत्रकारिता पुरस्कार बालकृष्ण […]

  श्रीराम चौधरी म कक्षा ४ मा पुग्दा वि.स. २०४२ सालमा श्रीमणी सरसित परिचय भएको हो । उहाँले हामीलाई त्यसबेला स्वास्थ्य पढाउनु हुन्थ्यो । उहाँको व्यक्तित्व, शारिरिक सुगठन, मृदुभाषा, सहयोगी र अत्यन्त मिलसार वानीबाट म पहिलो भेट मै प्रभावित भएको हुँ । मैले दशौ वर्षसम्म अमर मा.वि.उरहरीमा अध्ययन गर्दा खानपिन, […]

भर्खरै प्रकासित