नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो नामावली अनुसार थारु कोटाबाट २ थारुबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा शेरबहादुर देउवाको प्यानलबाट उमामान्त चौधरी र डा. शेखर कोइरालाको प्यानलबाट तेजुलाल चौधरीको उम्मेदवारी परेको छ । उपसभापतिमा […]

नेकपा एमालेको पोलिट ब्युरो सदस्यको चार थारुको नाम प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको नाममा दाङका शान्ता चौधरी, नरुलाल चौधरी, परासीका बैजनाथ चौधरी, कैलालीका नारदमुनी चौधरी र उदयपुरकी मन्जु कुमारी चौधरीको नाम रहेको छ । ९९ सदस्यीय पोलिटब्यूरोमा पोलिटब्यूरोमा पदाधिकारी र स्थायी कमिटी सदस्यहरू पदेन सदस्य हुन्छन् […]

भर्खरै प्रकासित