श्रीराम चौधरी म कक्षा ४ मा पुग्दा वि.स. २०४२ सालमा श्रीमणी सरसित परिचय भएको हो । उहाँले हामीलाई त्यसबेला स्वास्थ्य पढाउनु हुन्थ्यो । उहाँको व्यक्तित्व, शारिरिक सुगठन, मृदुभाषा, सहयोगी र अत्यन्त मिलसार वानीबाट म पहिलो भेट मै प्रभावित भएको हुँ । मैले दशौ वर्षसम्म अमर मा.वि.उरहरीमा अध्ययन गर्दा खानपिन, […]

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । खानेपानी मन्त्री समेत रहेका चौधरी थारु कोटातर्फ निर्वाचित भएका हुन । आफ्नो प्रतिद्धन्दी तेजुलाल चौधरीलाई ७ सय १३ मतले पछाडी पार्दै उमाकन्त निर्वाचित भएका हुन । मत परिणाम अनुसार उमाकान्तले २५४५ मत पाएकाथिए भने तेजुलाल चौधरी १७७२ मत पाएकाथिए […]

भर्खरै प्रकासित