नेपाली काँग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएकाछन् । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत मंसिर २७ गते सम्पन्न भएको निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्रिमा थापा र शर्मा निर्वाचित भएका हुन् । थापाले ३ हजार २३ र शर्माले १ हजार ९८४ मत प्राप्त गरेर निर्वाचित भएका हुन् […]

भर्खरै प्रकासित