कुसुन्डा समुदायले आफ्नो पहिचानको एकीकृत बस्ति हुनुपर्ने बताएकाछन । शनिवार घोराहीमा लोपोन्मुख कुसुन्डा खाद्यअधिकार समुहद्धारा आयोजित कुसुन्डा समुदायको अधिकार र सवालको विषयमा भएको छलफलमा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएकाहुन । उनिहरुले एकीकृत बस्ति भएमा आफ्नो मातृ भाषा, कला, संस्कृतिको संरक्षणमा टेवापुग्ने बताएका थिए । लोपोन्मुख कुसुन्डा खाद्य अधिकार समुह […]

तत्कालिन नेकपा माओवादी दाङका प्रभावशाली युवा नेता सहदेव ‘विहानी’ चौधरी एमालेमा प्रवेश गरेकाछन् । लुम्विनी प्रदेशका प्रथम मुख्यमन्त्री एवं नेकपा एमालेका महासचिव शंकर पोख्रेलले बुधबार घोराहीमा चौधरीलाई एमालेमा प्रवेश गराएका हुन् । राष्ट्रिय सभाको निर्वाचनको लागि मंगलबार गृह जिल्लामा आएको समयमा महासचिव पोख्रेलले तत्कालिन नेकपा माओवादीका नेता चौधरीलाई एमालेमा प्रवेश […]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बालकोटस्थित निवासमा आइसोलेसनमा रहेका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

नेकपा माओवादी पार्टी परित्याग गरी २७ जना नेकपा एमालेमा प्रवेश गरेकाछन् । घोराही १६ सर्रा स्थित फूलवारी वस्तिका २७ जना नेकपा माओवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले घोराही उपमहानगरपालिकाका नगर अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार कालुराम विकको नेतृत्वमा २७ जनाले एमालेमा प्रवेश गरेका हुन । […]

छवि पुरी घोराही उपमहानगरपालिका वडा नम्बर ७ सिसहनियाँमा रहेको ‘थारु नमूना ग्राम’ प्रयोगविहिन भएपछि नाम मात्रको ‘नमूना’ बन्दै गएको छ । तत्कालीन जिल्ला विकास समिति, दाङले करिव सवा तीन लाख रुपैयाँ खर्च गरेर थारु गाउँको घोषणा गर्दै बनाएका ५ वटा नमूना घरहरु प्रयोग विहिनमात्रै छैन, जीर्ण पनि बनेका छन् । […]

गुरुवाको तन्त्रमन्त्रले बाँकेको राप्तीसोनारी गाउँपालिका स्थित सामुदायिक वनमा मान्छे खाने बाघ एक सातादेखि गायब भएको छ । बाघको आतंक नियन्त्रणका लागि राप्ती सोनारी गाउँपालिकाका थारु गुरुवाले एक साताअघि बिशेष पूजा पाठ गरेका थिए । त्यसपछि उक्त क्षेत्रमा बाघको गतिबिधि देख्न छाडिएको दस्तावेज डटकममा यो खवर प्रकाशन गरिएको छ । थारु […]

पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २७ हजार ४९७ नमुना (२१००७ पीसीआर र ६४९० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ भने ६४९ जना निको भएका छन् । […]

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय कार्यसमितिले थारु आरक्षणको माग गर्दै थप चार सरकारी निकाय विरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ । थाकसले शिक्षक सेवा आयोग, नेपाली सेना, बीमा कम्पनी र प्रदेशसभा १ विरुद्ध मुद्दा दायर गरेको हो । थाकसका महामन्त्री प्रेमीलाल चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले संयुक्त रुपमा ती सरकारी […]

  घोराही, ४ माघ । अमेरिकामा बस्ने थारु समुदायले माघीको अवसरमा न्यूयोर्कमा बस्ने नेपालीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेर माघी मनाएकाछन् । थारु समुदायको महान पर्व माघी र थारु सम्वत २६४५ को अवसरमा अमेरिकाको न्यू योर्क राज्यको रिजिउड शहरमा बस्ने नेपाली तथा त्यहाँ बस्ने समुदायलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । […]

थारु कल्याणकारिणी सभा जापान शाखाले थारु पत्रकार संघ नेपाललाई दश हजार सहयोग गरेको छ । थारु पत्रकार संघ नेपालद्धारा प्रकाशित हुन लागेको फूलरिया प्रकाशनको लागि पाँच हजार र संघको आगामी चैत १२ र १३ गते हुने महाधविशनको लागि ५ हजार गरेर १० हजार सहयोग गरेको हो । थारु कल्याणकारिणी सभा […]

भर्खरै प्रकासित