यतिबेला दाङ माघीमय बनेको छ । खासगरि थारु गाउँमा माघीको रौनक छाएको छ । माघीको पुर्वसन्ध्यामा माघ मिलन तथा साँस्कृतिक कार्यक्रम गरेर गाउँ गाउँमा माघीलाई स्वागत गर्ने काम गरिएको छ । त्यसैगरि माघीको दिन थारु गाउँ गाउँमा माघी विशेष कार्यक्रम आयोजना गरिएकाछन्, । माघीलाई उल्लासमय मनाउनको लागि युवा देखि बुद्धवुद्धासम्म […]

  कबिला रिर्सोटले माघीमा माघ विशेष परिकारको सेवा दिने भएको छ । घोराही, १६ सानिअम्वापुर स्थितमा रहेको रिर्साेटले ग्राहकहरुको मागलाई मध्य नजर गर्दै माघ विशेष परिवारको सेवा दिने रिर्साेटले जनाएको छ । रिर्सोटले आफ्नो आधिकारिक पेजमा माघ विशेष परिकारको सार्वजनिक गर्दै ग्रहाकहरुमा यस्तो जानकारी गरएको हो । रिर्साेटको अनुसार माघ […]

बाबा कि सगरवाम, मुरिया लहान गैनु हाँ सेन्डुरा छुटल पानी घाट सखिए हो ! सखिए हो ! यी गीत सोमारक डिन्वा घोराही उपमहानगरपालिका १४ झिंगौराम आयोजित माघ मिलन व साँस्कृतिक कार्यक्रम नाच अ‍ैना जन्याऔं बागल स्टेजम गैटिरलह । उज्जर गोन्या, लाल ब्लावज हातम मंजौरा व ठोप्री मर्टि दुइ लाइनम गीत गैटि […]

थारु पत्रकार संघ नेपालले पाँचौं केन्द्रीय महाधिवेशन आगामी चैत १२ र १३ गते नवलपुरमा गर्ने निर्णय गरेको छ। कपिलवस्तुको बाणगंगा ४, जितपुरमा शनिबार आयोजित केन्द्रीय कमिटीको नवौं बैठकले सो निर्णय गरेको हो। त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि शुल्क एक हजार राख्ने निर्णय गरिएको छ भने आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय महाधिवेशनका […]

नेकपा एमाले दाङको जिल्ला कार्यसमितिको सदस्यमा १९ थारु निर्विरोध निर्वाचित भएकाछन् । शुक्रवार भएको दाङको १३ औं जिल्ला अधिवेशनबाट १९ थारु निर्विरोध निर्वाचित भएका हुन् । धमकली चौधरी, भागिराम चौधरी, घनश्याम चौधरी, सीताकुमारी चौधरी, कुलराज चौधरी, धुपनारायण चौधरी, विकास चौधरी र मंगल चौधरी भुगोल तर्फबाट सदस्यमा निर्विरोध निर्वाचित भएको घोराही […]

नेकपा एमाले दाङ जिल्ला अध्यक्षमा हुकुम बस्नेत चयन भएकाछन् । शुक्रबार घाेराहीमा भएकाे  १३ औ जिल्ला अधिबेशन बाटअध्यक्षमा  बस्नेत सर्वसहमत चयन भएका हुन् । जिल्ला अधिवेशनले  बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको नेकपा एमालेको पोलिटव्यूरो सदस्य शान्ता चौधरीले जानकारी दिएका छन । उनकाे अनुसार  एमाले दाङ उपाध्यक्षमा राममणी […]

  कृषियोग्य जमिनको खण्डिकरण हुनबाट रोक्नु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । विहिबार घोराहीमा खाद्य अधिकार संजाल दाङ तथा फियान नेपालको आयोजनामा भएको खाद्य अधिकार सवाल पहिचान र नीतिगत बसका लागि अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन । कृषियोग्य जमिनलाई खण्डिकरण गर्नबाट नरोकिए भविष्यमा […]

नेकपा एमालेको दाङ सहित देशभरका जिल्लामा शुक्रवार अधिवेशन हुने भएको छ । यसैविच दाङ जिल्लाको अधिवेशनको सम्पूर्ण तयारी भएको नेकपा एमाले दाङले जनाएको छ । भोली हुने एमाले दाङको १३ औं जिल्ला अधिवेशन घोराहीको बहुउदेश्य सभागृहमा हुने एमालेका अध्यक्ष टिकाराम खड्काले जानकारी दिए । शुक्रबार हुने देशभरको जिल्ला अधिवेशनको अध्यक्ष […]

अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटि दाङले क्याम्पसको प्राङनमा हेल्प डेस्क स्थापना गरेको छ । बुधबार एक कार्यक्रम आयोजना गरेर हेल्प डेस्क स्थापना गरेको हो । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समस्याको समाधान गर्ने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुका जिल्ला कार्यालय सदस्य संगीत अधिकारीले क्याम्पसमा स्थापना भएको हेल्प […]

घोराही, २१ पुस । माघ महोत्सवको तयारीलाई तिब्रता दिइएको छ । यहि पुस २७ र २८ गते घोराहीमा हुने माघ महोत्सवलाई भब्य र सभ्य रुपमा बनाउनको आर्थिक संकलन, मघौटा नाच दर्ता, स्वंसेवक परिचालन तथा गाउँ गाउँमा प्रचारप्रसार अभियान चलाइएको महोत्सव मुल आयोजक समितिले जनाएको छ । ‘आर्थिक जागरण ओ साँस्कृतिक […]

भर्खरै प्रकासित