कबिला रिर्साेटमा माघ विशेष परिकारको सेवा

 

कबिला रिर्सोटले माघीमा माघ विशेष परिकारको सेवा दिने भएको छ । घोराही, १६ सानिअम्वापुर स्थितमा रहेको रिर्साेटले ग्राहकहरुको मागलाई मध्य नजर गर्दै माघ विशेष परिवारको सेवा दिने रिर्साेटले जनाएको छ ।

रिर्सोटले आफ्नो आधिकारिक पेजमा माघ विशेष परिकारको सार्वजनिक गर्दै ग्रहाकहरुमा यस्तो जानकारी गरएको हो । रिर्साेटको अनुसार माघ विशेष परिकारमा ढिक्रि, घोँगि, मच्छी, गेक्टा, अन्डिक च्याप्ठ्या भात, अन्डिक रोटि, खँरिया, लोकल मुर्घी, हन्सक छोयला रहेकाछन् ।

यसैविच माघ विशेषमा १० देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको रिर्सोटले बताएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित