केबी चौधरी एउटा याम थियो सम्झिदा मात्रै माघी मन सररर हुन्थ्यो न्यानो तापले सयौं हर्षपावरको उर्जा अनुभूति माघ आइलागल भन्दै चुरेका देउरालीहरुमा बन्कसी काट्दा सिरिङ्ग उम्रेका काँडाहरु मैना गाउँदै लस्करै हलुको सँग बोकेका गरुङ्गा भारीहरु सस्रार लग्न चिरा नदेखिनेगरि चिरिएका सोझा असान र धौठिहरु लर्हाले कसिलोगरि बाँढिएका छन चिरा चिरा […]

  नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट १२ थारु नेता केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकाछन् । ३ जना खुलाबाट र ९ जना थारु कोटा तर्फबाट गरेर १२ जना थारु नेता केन्द्रीय सदस्यमा निर्वाचित भएको माओवादी केन्द्रका प्रभावशाली नेता एवं लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले जानकारी दिए । उनका अनुसार केन्द्रीय […]

  नेकपा एमाले दाङको पुस २३ को जिल्ला अधिवेशनको लागि सनिवार प्रतिनिधि छनौट गरेको छ । एमाले दाङका अनुसार जिल्लाका १ सय वडालाई ४६ मतदान केन्द्र निर्धारण गरेर प्रतिनिधि छनौटको काम भएको हो । तुलसीपुर उपमहानगरपालिकाका ८ वटा वडा बाहेक अन्य ठाउँमा अधिवेशन प्रतिनिधि छनौटको काम सम्पन्न भएको छ । […]

  नेकपा एमाले स्थायी कमिटि सदस्य तथा मोर्चा विभाग प्रमुख भानुभक्त ढकालले वर्तमान सरकार भूमिहिन सुकुम्बासीको जग्गा प्राप्तिको अधिकार खोसेको बताएका छन् । उनले वर्तमान सरकारले भुमिहिन सुकुम्बासीलाई न्याय दिन नसक्ने समेत वताए । ‘यो सरकारले भूमिहिन सुकुम्बासीलाई न्याय दिन सक्दैन’ नेपाल भूमिहिन सुकुम्बासी संगठनको पाँचौ बैठकलाई सनिवार दाङको घोराहीमा […]

भर्खरै प्रकासित