घोराही, ४ माघ । अमेरिकामा बस्ने थारु समुदायले माघीको अवसरमा न्यूयोर्कमा बस्ने नेपालीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेर माघी मनाएकाछन् । थारु समुदायको महान पर्व माघी र थारु सम्वत २६४५ को अवसरमा अमेरिकाको न्यू योर्क राज्यको रिजिउड शहरमा बस्ने नेपाली तथा त्यहाँ बस्ने समुदायलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । […]

थारु कल्याणकारिणी सभा जापान शाखाले थारु पत्रकार संघ नेपाललाई दश हजार सहयोग गरेको छ । थारु पत्रकार संघ नेपालद्धारा प्रकाशित हुन लागेको फूलरिया प्रकाशनको लागि पाँच हजार र संघको आगामी चैत १२ र १३ गते हुने महाधविशनको लागि ५ हजार गरेर १० हजार सहयोग गरेको हो । थारु कल्याणकारिणी सभा […]

भर्खरै प्रकासित