गुरुवाको तन्त्रमन्त्रले बाँकेको राप्तीसोनारी गाउँपालिका स्थित सामुदायिक वनमा मान्छे खाने बाघ एक सातादेखि गायब भएको छ । बाघको आतंक नियन्त्रणका लागि राप्ती सोनारी गाउँपालिकाका थारु गुरुवाले एक साताअघि बिशेष पूजा पाठ गरेका थिए । त्यसपछि उक्त क्षेत्रमा बाघको गतिबिधि देख्न छाडिएको दस्तावेज डटकममा यो खवर प्रकाशन गरिएको छ । थारु […]

पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २७ हजार ४९७ नमुना (२१००७ पीसीआर र ६४९० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ भने ६४९ जना निको भएका छन् । […]

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय कार्यसमितिले थारु आरक्षणको माग गर्दै थप चार सरकारी निकाय विरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ । थाकसले शिक्षक सेवा आयोग, नेपाली सेना, बीमा कम्पनी र प्रदेशसभा १ विरुद्ध मुद्दा दायर गरेको हो । थाकसका महामन्त्री प्रेमीलाल चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले संयुक्त रुपमा ती सरकारी […]

भर्खरै प्रकासित