अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटि दाङले क्याम्पसको प्राङनमा हेल्प डेस्क स्थापना गरेको छ । बुधबार एक कार्यक्रम आयोजना गरेर हेल्प डेस्क स्थापना गरेको हो । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समस्याको समाधान गर्ने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुका जिल्ला कार्यालय सदस्य संगीत अधिकारीले क्याम्पसमा स्थापना भएको हेल्प […]

घोराही, २१ पुस । माघ महोत्सवको तयारीलाई तिब्रता दिइएको छ । यहि पुस २७ र २८ गते घोराहीमा हुने माघ महोत्सवलाई भब्य र सभ्य रुपमा बनाउनको आर्थिक संकलन, मघौटा नाच दर्ता, स्वंसेवक परिचालन तथा गाउँ गाउँमा प्रचारप्रसार अभियान चलाइएको महोत्सव मुल आयोजक समितिले जनाएको छ । ‘आर्थिक जागरण ओ साँस्कृतिक […]

काठमाडौं । एकै दिनमा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ६ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना संक्रमण पुष्टि […]

बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वमन्त्री विजय गच्छदार लाई पक्राउको लागि अनुमति दिएको छ । गच्छदार संगैअख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातविरुद्ध पनि पक्राउ पुर्जी लिएको छ । जिल्ला अदालत काठमाडौंले ३ सय बढीलाई पक्राउ अनुमति दिएकोमा गच्छदार र दिप बस्न्यात लगायत […]

  घोराही, २१ पस । माघ महोत्सवलाई भब्य बनाउनको लागि भुवन चौधरीको संयोजकत्वमा ५१ सदस्यीय महोत्सव मुल आयोजक समिति गठन गरिएको छ । मंगलबार घोराहीमा भएको थारु संघ सस्थाहरुको संयुक्त भेलाले थारु कल्याणकारिणी सभा दाङका सभापति समेत रहेका चौधरीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको हो । त्यसैगरी समितिको प्रवक्ताको […]

भर्खरै प्रकासित