घोराही, १५ मंसिर / दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा नेकपाले ३ हजार ३सय ३९ मतले अग्रता कायम राखेको छ । आईतबार साँझ पौने ७ बजेसम्म भएको २४ हजार २ सय ८६ मतगणना अनुसार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार बिमला ओलीले १३३४३ मत प्राप्त गरेकी छिन्, भने नेपाली कांग्रेसका […]

भर्खरै प्रकासित