दाङ ३(२)मा नेकपाको ३३३९ मतले अग्रता

दाङ ३(२) : नेकपाको अग्रता कायमै

घोराही, १५ मंसिर / दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा नेकपाले ३ हजार ३सय ३९ मतले अग्रता कायम राखेको छ ।

आईतबार साँझ पौने ७ बजेसम्म भएको २४ हजार २ सय ८६ मतगणना अनुसार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार बिमला ओलीले १३३४३ मत प्राप्त गरेकी छिन्, भने नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले १०००४ मत प्राप्त गरेका छन् ।

यो मतपरिणाम अनुसार नेकपाका उम्मेदवार दुईहजार ३हजर ३ सय मतले अगाडी छन् ।
अहिलेसम्म उक्त निर्वाचन क्षेत्र अन्तर्गत बबई गाउँपालिको सबै वडा, तुलसीपुर उपमहानगरपालिकाको १, २ , १० र ११ को मतगणना भईसकेको छ, भने अहिले शान्तिनगर गाउँपालिका वडा नं. १ र दंगीशरण गाउँपालिका वडा नं. १ को मतगणना भईरहेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित