बागलुङ, १७ मंसिर । बागलुङ जिल्लाको पश्चिम बडिगाडमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। गुल्मीको इश्मा गाउँपालिका ५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको जिप भिमगिठेको घोकर्णामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए। उनका अनुसार तीन जना घाइते भएकाछन् भने एक जना बेपत्ता रहेकाछन् […]

घोरारी, १७ मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ५ नं. प्रदेशको अध्यक्षमा यमबहादुर गाहा ‘मिलन’ चयन भएकाछन् । सोमबार पाल्पाको तिनाउमा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ५ नं. प्रदेशको प्रथम प्रादेशिक महाधिवेशनबाट गाहा निर्विरोध निर्वाचित भएका हुन् । यसैगरि प्रथम उपाध्यक्षमा सवि थारु, दितृय उपाध्यक्ष प्रभा […]

घोराही, १७ मंसिर । निर्वाचनपछि पनि नेकपाका नेतृहरु मतदाताहरुको घरदैलोमा पुगेकाछन् । यहि मंसिर १४ गते भएको उपनिर्वाचनमा प्रदेश सभा सदस्य विमला ओलीलाई विजयी बनाएपछि नेकका सचेतक एवं प्रभावशाली नेतृ शान्ता चौधरी सहित नेकपाका नेतृहरु सोमवार पश्चिम दाङको विभिन्न ठाउँमा पुगेर मतदाताहरुलाई धन्यवाद व्यक्त गरेकाथिए । मतदाहरुको घर घरमा पुगेर […]

भर्खरै प्रकासित