दंगीशरण, १६ मंसिर । नेकपा दाङले पश्चिम दाङमा विजय र्‍याली तथा मतदाताहरुसंग घरदैलौ गरेको छ । सोमबार विहान घोराहीबाट सुरु भएको विजयी उत्सव पश्चिम दाङको विभिन्न स्थानमा विजय र्‍याली गर्दै मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेकोथियो । प्रदेससभा सदस्यमा निर्वाचित बिमला ओली सहित नेकपाका नेता तथा कार्यकर्ताहरु बाजागाजा सहित र्‍यालीमा सहभागि भएकाथिए […]

घोराही, १६ मंसिर । दाङ ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार १ सय ४ मत अन्तरले हराएकी हुन् । ओलीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याइन् भने उनको […]

पोखरा १५ मंसिर । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । आइतबार साँझ सकिएको मतगणनाअनुसार भट्टराईले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ […]

भर्खरै प्रकासित