दंगीशरण, २९ मंसिर । दंगीशरण वडा न. ३ हेकुलीकी असर्फी थरुनी जाडोमा कम्मल पाउँदा खुसी लागेको बताईन् । उनले थारु भाषामा भनिन्,-‘जारक महिनम डन्डुर डन्डुर कम्रा डेलकम् दंगीशरणके भागिराम भैह्यासे बहुट खुशि बाटु ।’ ‘जारले निड नै पर आब त निड परि काँहु, उनले भनिन् ।’ यसैगरि हिरा कुमारी योगी […]

दंगीशरण २९, मंसिर । दंगीशरण गाउँपालिका नदिपारीका स्थानियहरु गाउँँमै स्वास्थ्य चौकि पाउँदा हर्सीत भएका छन् । बर्षौदेखि प्रभावकारी स्वास्थ्य उपचारबाट बञ्चित भएका त्यहाका स्थानीयहरु अव भने घर नजिक स्वास्थ्य सेवा पाउँने भएका छन् । नदि पार गरेर हेकुली आउँनुपर्ने र बजारसम्म धाउँनुपर्ने समस्याबाट मुक्त भएका छन् । स्वास्थ्यसंग प्रत्यक्ष रुपमा […]

सुशील चौधरी निरन्तर राजनीतिक संक्रमणकालका कारण आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको क्षेत्रमा गतिलिन नसेकेको हाम्रो देश, संविधनासभाबाट संविधान निर्माण र २०७२ असोज ३ गते घोषित भएर लागु आएपछि मुलुकले गति लिएको छ । समावेशी सिद्धान्त सहितको सहभागितामुलक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संविधानले अंगिकार गरेको छ । लामो समयसम्म एकात्मक […]

भर्खरै प्रकासित