घोराही, २६ मंसिर । घोराही उपमहानगरपालिका १७, का वडा अध्यक्ष खुशीराम चौधरीले सहकारीलाई उत्पादनमुखि बनाउनुपर्ने कुरामा जोडदिएका छन् । बुधबार घोराहीको चौघेरामा आयोजित डगर कृर्षि सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा तथा सामाजिक लेखाजोखा कार्यक्रममालाई सम्बोधन गर्दै यस्तो कुरामा जोड दिएका हुन् । उनले सामुहिक रुपमा व्यवसायि गर्नसकेमा सहकारीको कारोबार […]

भर्खरै प्रकासित