घोराही, २४ मंसिर । थारु लोक संस्कृतिविद अशोक थारु नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट सम्मानित भएकाछन् । राष्ट्रपती भवन शितल निवासमा सोमबार भएको नेपाल प्रज्ञा–प्रतिष्ठानबाट आयोजित प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहको अवसरमा थारुलाई पुरस्कृत एवं सम्मान गरिएको हो । नेपालको तराइ मधेशमा बोलिने थारु मातृभाषा साहित्यको […]

काठमाडौँ, २४ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपालको तर्फबाट पुरुष फुटबलमा नेपाल चौथो च्याम्पियन बनेको छ । मंगलबार दंशरथ रंगशालामा भएको पुरुष फुटबल खेलमा भुटानलाई २/१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको हो । नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १/१ गोलको योगदान […]

काठमाण्डौ, २४ मंसिर । तेह्रौं दक्षिण एसिया खेलकुदको समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओमार्फत् सन्देश दिएका छन्। मंगलबार खेल समापनपछि भिडिओमार्फत् प्रधानमन्त्री ओलीले भने, ‘भूकम्पबाट ध्वस्त भएका संरचनाहरू तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ। यसपल्टको खेलमा पहिले कहिल्यै भन्दा बढी खेलाडीको सहभागिता, पहिले कहिल्यै भन्दा बढी खेलहरूको […]

भर्खरै प्रकासित