फिन्ल्यान्ड – फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन्। पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन्। रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन्। ‘हामीले विश्वासलाई पुनर्जिवित […]

घोराही, २३ मंसिर । घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षको चौमासिकमा १० करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । उपमहानगरको सोमबार बसेको राजस्व परामर्श बैठकमा राजस्व शाखा प्रमुख कृष्णकुमार केसीले चालु आर्थिक बर्षको चार महिनामा १० करोड ७ लाख ८० हजार ३ सय ९० रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए […]

घोराही, २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संघीय संसदीय दलको सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मिपुर स्थित घरमा कोही नभएको समयमा चोरले घरको मुलगेट, ढोकाको ताला फोडेर भित्र पसेको भेटिएको छ । सोमबार दिउसो उनका आफन्तहरु सचेतक चौधरीको घरको बारीमा साग टिप्न […]

दंगीशरण २३, मंसीर । दंगीशरण गाउँपालिकाले एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । गाउँपालीकाका बिरामीलाई भरपर्दो र सुलभ सेवा दिने उद्धेश्यले एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको २२ लाखको लागतमा दुई वटा एम्बुले्न्स खरीद गरेको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । लामो समय देखि एम्बुलेन्स विहीन भएको […]

भर्खरै प्रकासित