बुनु थारू। काठमाडौँ, २ पुस। जल, जमिनसँग अन्यानोश्रित सम्बन्ध भएका थारुहरु आफूलाई प्रकृतिपूजक मान्छन् । औलो पचाएर इतिहास बनाएका थारुहरुलाई सदियौँदेखि मानसपटलमा एक सोझो, इमान्दार, जातिको रुपमा लिइन्छ । थारुहरुको असली इतिहासबारे धेरै बेखबर छन् । कुनै जमनामा ती थारुहरु कमैया हैन जमिन्दार थिए। र, सयौं विघाका मालिक थिए। पूर्व […]
Day: २ पुष २०७६, बुधबार २२:२८
युएई, २ पुस। थारू कल्याणकारीणी सभा युएईले थारूहरुको महान् पर्व माघको अवसरमा दुबईमा माघ विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। “थारू कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मूल नाराका साथ विगतका वर्षमा जस्तै आफ्नो आठौं वार्षिक भेला एवं माघ विशेष सांस्कृतिक कार्यक्रम गर्ने […]
घोराही, २ पुस। वैदेशिक रोजगारका क्रममा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका-१५ दक्षिण कुरहरिया निवासी २७ वर्षीय अनिल नेपालीका परिवारलाई परियार सेवा समाज दाङले सहयोग रकम हस्तान्तरण गरेको छ। बुधबार घोराहीमा एक कार्यक्रम गरि परियार सेवा समाज दाङका अध्यक्ष केशव परियारले मृतक अनिल नेपालीका बुवा र बहिनीलाई रु.७,३४,९७१/- रकमको चेक हस्तान्तरण गरेका […]