घोराही, २८ मंसिर । नेपाल बार एसोसिएशन दाङको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् । घिमिरेले आफ्नो निकटतम प्रतिद्वन्दी ऋषिराज न्यौपानेलाई ४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । घिमिरे ६२ मत प्राप्त गरेका थिए भने न्यौपानेले ५८ मत प्राप्त गरेका थिए । यसैगरि उपाध्यक्षमा मणिराज आचार्य निर्वाचित भएकाछन् । […]

घोराही, २८ मंसिर । नेपाल पत्रकार महासंघ दाङ शाखाले २७ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ । शाखाको शनिबार बसेको बैठकले स्थापना दिवस ४ दिनसम्म भव्यरुपमा मनाउने निर्णय गरेको महासंघका सचिव भुपेन्द्र वलीले जानकारी दिए । उनका अनुसार पुस १ गते देखि ४ गतेसम्म विभिन्न कार्यक्रम […]

घोराही, २८ मंसिर । स्वान नेपाल द्धारा राप्ती गाउँपालिकामा संचालित महिला तथा पछाडि पारिएका समुदायको आर्थिक सामाजिक र साँस्कृतिक अधिकार प्रबर्धन (पावर) परियोजना अन्तर्गत कार्यक्रमको अवस्थाको बारेमा जिल्ला स्तरबाट शुक्रबार स्थलगत अनुमगन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वमा पुगेको टोलीले राप्ती गाउँपालिकामा गरिएको बाख्रा पालन र […]

भर्खरै प्रकासित