निर्वाचनपछि पनि नेकपाका नेतृहरु मतदाताहरुको घरदैलोमा (फोटो फिचर सहित)

घोराही, १७ मंसिर । निर्वाचनपछि पनि नेकपाका नेतृहरु मतदाताहरुको घरदैलोमा पुगेकाछन् । यहि मंसिर १४ गते भएको उपनिर्वाचनमा प्रदेश सभा सदस्य विमला ओलीलाई विजयी बनाएपछि नेकका सचेतक एवं प्रभावशाली नेतृ शान्ता चौधरी सहित नेकपाका नेतृहरु सोमवार पश्चिम दाङको विभिन्न ठाउँमा पुगेर मतदाताहरुलाई धन्यवाद व्यक्त गरेकाथिए ।

मतदाहरुको घर घरमा पुगेर निर्वाचन अघि मतदाहरुसंग गरिएको बाचा पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकाथिए । नेकपाकी केन्द्रीय सदस्य तथा संघीय संसदीय दलकी सचेतक एवं प्रभावशाली नेतृ शान्ता चौधरी, नेकपाकी केन्द्रीय सदस्य नारायणी शभा प्रक्षिता, नेकपकी नेतृ मेनका पोख्रेल, प्रतिनीधि सभा सदस्य विष्णु शर्मा पौडेल, विष्णु शर्मा पौडेल लगायत मतदाताहरुको घरदैलोमा पुगेकाथिए । (तस्विर हेर्नुस्)

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित