दाङमा शुरु भयो चलचित्र महोत्सव (फोटो फिचर)

घोराही, २२ पुस । ‘नेपाली कला संस्कृति र पर्यटनको प्रवद्र्धन, चलचित्रमा अब गुणात्मक परिबर्तन’ भन्ने मुल नारा सहित मंगलबार देखि दाङमा बुद्ध सरयु चलचित्र महोत्सव सुरु भएको छ । दाङमा पहिलो पटक आयोजना गरिएको चलचित्र महोत्सवको उद्घाटन प्रदेश ५ को सभामुख पूर्णबहादुर घर्तिले गरेकाथिए । तीनदिनसम्म चल्ने चलचित्र महोत्सव उद्घाटनमा देखिका केहि केहि झलकहरु ! ( फोटो फिचर हेर्नुहोस् )

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित