घोराही, २० पुस । मुक्त कमलरी विष्णु चौधरी सहित सोह्र जनालाई माघ साँस्कृतिक महोत्सव–२०७६ मा सम्मान गरिने भएको छ । ‘सामाजिक जागरण र साँस्कृतिक रुपमान्तरण हाम्रो अभियान, न्याय सहितको समृद्धिको लागि पर्यटन विकासमा हाम्रो योगदान’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको माघ साँस्कृतिक महोत्सव–२०७६ को उद्घाटनको दिन विशेष सम्मान […]

दंगीशरण, २१ पुस । दंगीशरण गाउँपालिका वडा न. ४ का रामनारायण चौधरी १३ वटा बुंगुर पालेर बुंगुर फार्म संचालनमा ल्याएका छन् । त्यहि बुंगुर बाट चौधरीले बार्षिक रुपमा ४ लाख आम्दानी गरेको बताए । उनको पेशा नै पशुपालन हो । चौधरीले बुंगुर पालन गर्नलागेको करिब ८ बर्ष भयो । एक […]

घोराही २१ पुस । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घोराही शाखाले बिमा रकम हस्तान्तरण गरेको छ । कम्पनीले सोमवार एक कार्यक्रमको आयोजना गरी बिमा वापतको रकम हस्तान्तरण गरेको हो । घोराही १५ रतनपुर निवासी सिता प्रसाद चौधरीको साउदीमा कामको शिलशिलामा मृत्यु भएको थियो । चौधरीको परिवारले मृत्यु दावि भुक्तानी गरेपछि […]

भर्खरै प्रकासित