काठमाडौं, १८ कार्तिक । दाङ क्षेत्र नं. ३ ख को प्रदेश सभा सदस्यको लागि विमला वलीलाई उम्मेदवार बनाएको छ । मंसिरमा हुने उपचुनावमा नेकपा सचिवालयको आइतबार बसेको बैठकले दाङ क्षेत्र नं. ३ ‘ख’ मा विमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । दाङमा प्रदेश सभा सदस्य उत्तरकुमार वलीको सडक् दुर्घटनामा […]

कात्तिक १८, काठमाडौं । रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताव आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दै मुद्दा दायर गर्न लागेको हो। अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर हुने सरकारी वकिल […]

भर्खरै प्रकासित