घोराही ,७ मंसिरर । घाेराही उपमहानगरपालिका वडा नम्बर २ मा वृहत एकीकृत प्रजनन् स्वास्थ्य शिविर संचालन गरिएकाे छ । शनिवार घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखा, नेपाल परिवार नियोजन संघ र ओरेक नेपालको संंयुक्तरूपमा आयोजनामा घाेराही उपमहानगरकाे वडा नम्बर २ बुकामा एकीकृत स्वास्थ्य शिविर संचालन गरेकाे हाे । बुकामा आयोजना गरिएकाे पिछडिएका […]

घोराही, ७ मंसिर । आर्थिक सशक्तिकरणको लागि मुक्त कमलरीहरु व्यवसायिक बन्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोडदिएकाछन् । शनिवार घोराहीको चौघेरामा मुक्त कमलरी विकास मंच तथा नायफ नेपालको सहकार्यमा मुक्त कमलरीहरुको लागि २० दिने चिया नास्ता बनाउने तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएकाहुन् । थोरै लगानिमा गाउँघरमै रोजगारीको सिर्जना […]

रोल्पा, ७ मंसिर । मुख्यमन्त्री शंकर पोख्रेलले पालिकाहरुले बजेट वडाहरुलाई बाँडफाँड नगरी आवश्यकता र औचित्यका आधारमा विकास आयोजनामा खर्च गर्न आग्रह गरेकाछन् । वडाहरुमा समानुपातिक बजेट बाडँफाँड गर्ने प्रवृतिले बजेट छरिने र नतिजा नदेखिने उनले बताए । रोल्पाका विभिन्न गाउँपालिकामा आयोजित जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा उनले बजेट छर्ने भन्दा नतिजा देखिने गरी […]

घोराही, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी संघीय संसदीय दलको सचेतक शान्ता चौधरीले समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउनका लागि सुर्यमा मतदान गर्नुपर्ने बताएकिछिन् । शनिवार घोराही, १६ तेरौतेमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै चौधरीले यस्तो कुरामा जोडदिएकि हुन् । लामो समयसम्म सत्ता चलाएर एउटा सिन्को समेत भाच्न नसकेको काँग्रेसले जनताहरुको […]

भर्खरै प्रकासित