लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । थारु समुदायको बसोजास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको […]
थारु समुदायका महिलाहरुले आजदेखि महान पर्व अष्टिम्की धुमधामका साथ मनाइरहेका छन्। वर्षमा एक पटक मनाउने अष्टिम्की थारु महिलाहरुका लागि सांस्कृतिक र धार्मिक दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ। अहिले थारु गाउँहरूमा अष्टिम्कीको रौनक छ। श्रीकृष्ण जन्माअष्टमीको दिन हरेक वर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउँदै आएका छन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा […]
थारू समुदायले यो वर्षको अट्वारी पर्व भदौै ८ गते मनाउने भएका छन् । कृष्ण जन्माष्टमी (अष्टिम्की) पछिको दोस्रो आइतबार अर्थात् शुक्ल पक्षको पहिलो आइतबार थारू समुदायले अट्वारी मनाउने प्रचलन रहँदै आएकाले यस वर्षको अट्वारी भदौ ८ गते पर्न गएको थारू अगुवाहरुले बताएका छन् । अष्टिम्कीपछिको दुइ अठ्वार अर्थात दोस्रो आइतबारलाई […]
सरकारसे २५ वर्षआघ कमैया मुक्तिके घोषणा करबेर बर्दिया गेरुवा गाउँपालिका-३, गणेशपुरके प्रेमबहादुर थारू फे कमैयासे मुक्त हुइल । मुक्त कमैयाह पुनःस्थापना करबेर २०५८ असार १८ म प्रेम तीन कट्ठा जग्गाके लालपुर्जा पैल । तर लालपुर्जाम उल्लेख कर्लक जग्गा आम्हिनसम निपैल हुइट । “लालपुर्जा त पैनु, तर, आम्हिनसम जग्गा निपैल हुँ, […]
मच्छि मर्ना हेल्का, जाल, खोंग्या, डेल्या, शिकार खेल्ना धनुष, लुगा ढर्ना भौकी, भौका व ढक्या । अस्टक बैस्ना बेर्री, खटौली, सुटबेर आराम कर्ना, ढच्या गोन्द्री, धान ढर्ना डेह्री, कुठली व डुल्हादुलही बोक्ने ड्वाला लहरै ढैल बा । ओस्टक सँगसँगै पन्ज्र अङनम थारू रज्वा दंगीशरणके आकृति व घोडाघोडीको मूर्ति । खल्वम मच्छि मर्टिरलक पन्ज्र […]
हरेक वर्ष आयोजना हुँदै आएको थारु साहित्य राष्ट्रिय सम्मेलन यस वर्ष बर्दियाको राजापुरमा हुने भएको छ। थारु लेखक संघ र जंग्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा तथा बरघर समितिको व्यवस्थापनमा यही फागुन १६ र १७ गतेसम्म दुईदिने ९औं थारु साहित्य राष्ट्रिय सम्मेलन आयोजना गरिएको जंग्रार साहित्यिक बखेरीका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले […]
प्रधानमन्त्री केपी शर्मा ओलीले देशके समृद्धि व विकासके लाग अखिसके सरकार बन्लक बटोइल । नेकपा (एमाले) दाङसे जिल्ला विकास समन्वय समितिके सहिद मञ्चम सोमरक डिन्वा आयोजना कर्लक जनसभाह सम्बोधन कर्टि नेकपा (एमाले)क अध्यक्षसमेत रलक ओली देशके विकास, समृद्धि, राजनीतिक स्थायित्व व लोकतन्त्रके रक्षाक लाग नेपाली कांग्रेस व नेकपा एमालेसहित दलहुक्र […]
मटावाँ, बरघर, भलमन्सा संघको केन्द्रीय अध्यक्षमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । दंगीशरण गाउँपालिका –३, चखौरास्थित थारु संग्रहालय परिसरमा माघ २६ र २७ गते भएको संघको अधिवेशनबाट चौधरी पुनः अध्यक्षमा चयन हुनुभएको हो । यसैगरी, संघको वरिष्ठ उपाध्यक्षमा विनयकुमार चौधरी (कैलाली), उपाध्यक्ष धीरेन्द्र डंगौरा (कञ्चनपुर), […]
मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न मटावाँ प्रथालाई कानुनी मान्यता दिन माग गरेका छन् । मटावाँ, बरघर, भल्मन्सा सङ्घको आयोजनामा दाङको दङ्गीशरण–३, चखौरामा भेला भएका मटावाहरूले सो कुरामा जोड दिएका हुन् । मटावाँ, बरघर, भलमन्सा सङ्घका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लोकतन्त्रको सुन्दर अभ्यास मटावाँ प्रथामा […]
दाङके घोराही उपमहानगरपालिका १०, जलौराक ‘मटावाँ’ हुइट, चन्द्रप्रसाद चौधरी (७७) । थारू समुदायम गाउँटोलम सामाजिक, सांस्कृतिक, न्यायिक तथा विकास निर्माणके नेतृत्व कर्ना अगुवाह मटावाँ कैजिठा । थारू समाजम गाउँके अगुवाई कनाह दाङ व बाँके क्षेत्रम मटावाँ कैजिठा कलसे बर्दिया, कैलालीम बरघर तथा कञ्चनपुरम भलमन्सा शब्द प्रचलित बा । गाउँलेहुक्र माघी […]

