दाङ, २४ कार्तिक । कुनैबेला नुनदेखि सुनसम्म किन्न जाने ठाउँथियो कोइलबास बजार । पुर्व पश्चिमको राजमार्ग लमही बजारदेखि ३३ किलोमिटर र गढवा गाउँपालिकाको केन्द्रदेखि २७ किलोमिटर दक्षिणमा र भारतको तुलसीपुर बजारदेखि २५ किलोमिटर उत्तरमा पर्छ कोइलबास बजार । लुम्विनी प्रदेशको दाङ जिल्लासंग जोडिएको भारत सिमानाको प्रमुख नाका हो, कोइलावास बजार […]

दाङ, ६ साउन । कुनै समयमा दाङको बेलुवा बन्जारीमा न प्रहरी छिर्न सक्थ्यो न त नेपाली सेना । प्रहरी, सेना गाउँको वरिपरि पर्नासाथ त्यहाँका थारु किसानहरु उनिहरुलाई झम्टीहाल्थे । सोझा इमान्दार किसानहरु माथि जमिन्दारहरुले ज्यादती गर्न थालेपछि जमिन्दारको विरुद्धमा किसानहरु संगठित भएर किसान विद्रोह गरेकाथिए । उक्त विद्रोहलाई दबाउनका लागि […]

भर्खरै प्रकासित