Blog

दाङमा खाना पकाउने एलपी ग्यासको अभावका कारण घण्टौँसम्म लाइनमा बस्नुपर्ने उपभोक्ताको बाध्यता अन्त्य हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङमा सोमबार भएको सर्वपक्षीय छलफलले ग्यास खरिदका लागि उपभोक्ताले अब लाइन बस्न नपर्ने व्यवस्था गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेको अध्यक्षतामा भएको छलफलले जिल्लाका ग्यास उपभोक्तालाई आफूलाई पायक […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको छ । मुख्यमन्त्री आचार्यलाई नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका […]

परिचय : नेपाली समाज विविधतामा पनि एकतामा रहेको समाज हो । बहुल भाषा, धर्म, संस्कृति र संस्कार रहेको नेपाली समाजको उच्चतम विशेषता भल्काउँछ । नेपालमा आदिवासी जनजातिहरुलाई सामाजिक, आर्थिक र शैक्षिक विकासको आधारमा ५ वटा समुहमा वर्गिकरण गरेको पाइन्छ । नेपालमा बोलिने भाषाहरुलाई मुख्यतया ४ वटा ठूलो भाषा परिवारमा विभाजन […]

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा इतर पक्षका नेता-कार्यकर्ता उल्लेख्य संख्यामा विमानस्थल पुगेका थिए । केही गगन थापा सभापति रहेको आधिकारिक कांग्रेसका नेताहरू पनि देखिए । […]

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको माहोल छैन । स्थानीय तहको चुनाव पनि नजिक छैन । तर दाङ निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  प्रतिनिधिसभा सदस्य कमल सुवेदी भने अहिले पनि चुनावी अभियानकै शैलीमा गाउँगाउँ र घर–घर पुग्दै मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त हुनुहुन्छ । निर्वाचनका बेला मत […]

 घोराही उपमहानगरपालिकाले विभिन्न स्थानमा निर्माण गरेका जलाशयबाट ७३८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । कृषि उत्पादन वृद्धि, जलस्रोतको संरक्षण र बर्खायामको पानी सङ्कलन गर्ने उद्देश्यले उपमहानगरपालिकाले ४३ वटा कृत्रिम जलाशय निर्माण गरेको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जलाशयबाट विस्तार गरिएको सिँचाइ सुविधाले खेतीयोग्य जमिनमा उत्पादन बढाउन महत्वपूर्ण योगदान पुगेको […]

दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरास्थित थारू सांस्कृतिक सङ्ग्रहालय आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकसमेत सङ्ग्रहालय अवलोकनका लागि पुग्ने गरेका छन् । आर्थिक वर्ष २०८२/८३ मा एक लाख १८ हजार ५०५ जना आन्तरिक तथा बाह्य पर्यटकले संग्रहालयको अवलोकन […]

तिम्रो हातमा बन्दुक थिएन, थियो हलो, थियो फालो, थियो हँसिया… घोराही स्थत गुम्रा चोक बुधबार बिहान केहीबेर मौनजस्तै भयो । साहित्यकार भुवन चौधरीले किसान सहिद गुम्रा थारूलाई समर्पित कविता वाचन गरिरहँदा उपस्थित किसान, राजनीतिकर्मी र स्थानीयले ६६ वर्षअघिको त्यो रक्तरञ्जित इतिहास सम्झिए । हलो समातेर खेत जोतिरहेका किसानमाथि चलेको गोलीले […]

गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ घर भई माकलबारी बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीका अनुसार गुरुङले आफ्नै खाजा पसलको पछाडिको […]

भर्खरै प्रकासित