Blog

जापानमा बस्ने थारू समुदायले माघ पर्व तथा थारु सम्वत २६४७ को अवसरमा अन्तर्राष्ट्रिय माघ महोत्सव आयोजना गरेर धुमधामका साथ माघ मनाएका  छन् । थारू कल्याणकारिणी सभा जापान शाखाको आयोजनामा जापानको चिवा शहरमा पहिलो पटक अन्तर्राष्ट्रिय माघ महोत्सव सम्पन्न भएको हो ।  ‘बाँच र बचाऔं, सेवा गरौं, पुन्य कमाऔं’ भन्ने मुल […]

टेक्सास थारु समाज अमेरिकाको अध्यक्षमा राम चौधरी निर्वाचित भएकाछन् । समाजको दोस्रो साधारण सभाबाट चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।   यस्तै सस्थाको सस्थाको वरिष्ठ उपाध्यक्ष शशी कपुर चौधरी, उपाध्यक्षमा मनिषा चौधरी र महासचिवमा नेत्र सागर चौधरी निर्वाचित भएका हुन् । यस्तै सस्थाको कार्यकारी सदस्य दिनेश चौधरी, सन्तोष चौधरी, महिला […]

अमेरिकाको टेक्सासमा बस्ने थारु समुदायले धुमधामका साथ माघ पर्व मनाएका छन् । थारु समुदायको महान पर्व माघ तथा थारु सम्बत २६४७ अवसरमा टेक्सास थारु समाज, अमेरिकाको आयोजनामा माघ मनाएका हुन् । सस्थाका कार्यवाहक अध्यक्ष शशीकपुर चौधरीको अध्यक्षता तथा थारु बिज्ञ प्रेम नारायण चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा माघको शुभकामना आदाप्रदान […]

लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थारु बाहुल्य रहेका जिल्लाहरु यतिबेला माघी महोत्सवमय बनेका छन् । थारुहरुको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ थारु संघसंस्थाहरुले माघ विशेष सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । विशेषतः थारु बस्तीमा माघको रौनक छाएको छ । थारु समुदायले माघलाई महान पर्व तथा नयाँ वर्षको रुपमा […]

आत्मनिर्भर लघुवित्त  वित्तीय सस्था दाङको  पाँचो बर्षिक साधारण सभा शनिवार घोराहीमा सम्पन्न भएको छ । सस्थाकी अध्यक्ष मिरा चौधरीको अध्यक्षतामा तथा ग्रामिण महिला उत्थान केन्द्रकी संस्थापक अध्यक्ष आसमानी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएकोथियो । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथी चौधरीले आत्मनिर्भर लघुवित्तले सस्थाले हजारौ गरिब तथा विपन्न परिवारलाई आत्मनिर्भर […]

थारु समुदायको मौलिक संस्कृतिको प्रवद्धनको लागि जापानमा अन्तर्राष्ट्रिय माघ महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा, जापान शाखाको आयोजनामा पुस २९ गते अर्थात जनवरी १४ तारिखमा जापानको चिबा-सी ईनागे-वार्ड आनागावा कम्युनिटी सेन्टरमा प्रथम अन्तर्राष्ट्रीय माघ महोत्सव २६४७ आयोजना गरिएको सभाले जनाएको छ। थारू भाषा, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले […]

लुम्बिनी प्रदेशमा चारचनाको उम्मेदवारी राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा चारचनाको उम्मेदवारी परेको छ । सत्तारुढ दल नेकपा माओवादीको तर्फबाट झक्कु सुवेदी र नेपाली कांग्रेसकी विष्णु कुमारी सापकोटाले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै नेकपा एमालेबाट दाङकी तुलसा कुमारी केसी र पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् […]

थारु कल्याणकारिणी सभा दाङ सहित दर्जनौ थारु संघसस्थाको आयोजनामा भएको दुइदिने महोत्सवले जिल्लामा माघमय भएको छ । थारु समुदायको मौलिक कला, संस्कृति जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष जिल्लामा माघ महोत्सव आयोजना हुदै आएको छ । यस वर्ष पनि माघ आउने एक साता भएता पनि थारु संघस्थाले संयुक्त रुपमा आयोजना गरेर […]

जेएन सागर माघी आउन हप्तादिन जस्तै छ । दाङ र आसपासका गाउँहरुमा तयारी थालिएको छ । तर थारु समुदायसँग जोडिएको माघीको मौलिकता हराउन थालेकोमा भने चौतर्फी चिन्ता छ । नयाँ पुस्तालाई पुख्र्यौली संस्कृति कसरी सिकाउने भन्ने चिन्ता अगुवाहरुमा चलिरहँदा शनिबार घोराही–१७ का पाकाहरुले भने गीतमार्फत माघीमा चेलीको आहारविहार र संस्कारबारे […]

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारु समुदायको कला, संस्कृति थारु समुदायको सभ्यता भएको बताएका छन् । घोराहीमा आयोजित माघ साँस्कृतिक महोत्सव २०८० अर्थात थारु सम्बत २६४७ लाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन । यहाँका स्थानिय कला, संस्कृति राज्यको सम्पति हुन्, यसको संरक्षण र प्रवद्धनको लागि उपमहानगरले सम्वन्धित समुदायसंग समन्वय […]

भर्खरै प्रकासित