घोराहीको मिक्सो मोटरसाइकल वर्कसपमा आगलागी

दाङको घोराहीमा एक मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । सनिवार साझ ५ बजेतिर आगलागी हुँदा वर्कसप सबै जलेको छ ।

घोराहीको सहिद गेट नजिकै रहेको मिक्सो मोटरसाइकल वर्कसपमा विद्युतको तार सर्ट भयर आगलागी भएको प्रहरीले अनुमान गरेको छ ।

आगलागीबाट मानवीय, क्षति नभए पनि वर्कसप भित्र रहेकोे सम्पुर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण एकिन न भएको र अहिले आगो नियन्त्रण आइसकेको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित