ग्रामीण महिला उत्थान केन्द्र दाङले आफ्नो ३१ औँ वार्षिकोत्सव विशेष कार्यक्रमसहित मनाएको छ। वार्षिकोत्सवकै अवसरमा केन्द्रले घोराहीमा आयोजना गरेको रक्तदान कार्यक्रममार्फत ३६ पिन्ट रगत सङ्कलन गरिएको नेपाल रेडक्रस सोसाइटी घोराहीका अध्यक्ष थम्मन चौधरीले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी, शुभेच्छुकलगायत ३६ जनाले रक्तदाता गरेको संस्थाकी सूचना अधिकारी पार्वती बस्नेतले […]
ब्यानर
बालबालिका तथा महिलाको स्वास्थ्य र कल्याणका लागि थारू समुदायमा प्रचलित परम्परागत लौठसारी पूजा सुरु भएको छ । वर्षमा दुई पटक मनाइने यो पूजा थारू समुदायको महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक आस्थासँग जोडिएको विधि मानिन्छ। हरेक वर्ष कार्तिक–मङ्सिर र चैत–वैशाखमा लौठसारी पूजा गर्ने चलन रहेको तुलसीपुर उपमहानगरपालिका–११, उरहरीका मटावाँ तथा देशबन्ध्या गुर्वा […]
नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनका लागि दाङबाट सर्वसम्मत रूपमा प्रतिनिधिहरू चयन गरिएको छ। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट २० जना र दलित तर्फबाट ३ जना गरी कुल २३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरिएको एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार, २३ जनामध्ये भुवन चौधरीसहित चार जना […]
छात्रावासमा बस्दै आएका मुक्त कम्लरीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री सहित नगद सहयोग प्रदान गरिएको छ। दाङ, कैलाली र कञ्चनपुरका विभिन्न छात्रावासमा बसोबास गर्दै आएका २६ जना मुक्त कम्लरीलाई उक्त सहयोग गरिएको मुक्त कम्लरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिनुभयो। स्विडेनकी म्यूजिक शिक्षक साविदा लोक्ताले र नेदरल्याण्डस्थित […]
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड संस्था लगातार चौथो पटक सम्मानित एवं पुरस्कृत भएको छ । लिमिटेडले सरकारलाई प्रदान गर्ने ‘सबैभन्दा बढी कर तिर्ने वित्तीय संस्था’को रुपमा कर दिवसको अवसरमा लगातार चौथो पटक सम्मानित भएको हो । सरकारलाई कर तिर्ने दायित्व इमानदारीपूर्वक पूरा गर्दै राष्ट्र निर्माणमा योगदान पुर्याएको कदरस्वरूप आन्तरिक राजस्व […]
पत्रकार तथा साहित्यकार सविन प्रियासनको १२औं उपन्यास ‘कालो मन’ हालै बजारमा आएको छ। घोराहीमा रहेर लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय प्रियासनको उक्त कृति हालै विशेष समारोहबीच सार्वजनिक गरिएको हो । प्रियासनको यस अघि रोदनपछिको…, भुमरी, पुनारागमन, पल्लवी, सहनशीला, सेल्फी, लक्कीचार्म, ब्रेकअप डायरी, लकडाउन लभ, एयरहोस्टेस र कडी उपन्यास प्रकाशित […]
दाङमा पहिलो पटक एउटै थलोमा प्राज्ञिक तथा अनुसन्धानमूलक २२ वटा कार्यपत्र प्रस्तुत गर्दै ऐतिहासिक रुपमा कार्यक्रम सम्पन्न भएको छ । वैकल्पिक अनुसन्धान केन्द्रको आयोजनामा, लौव अग्रासन र ख्याल बगालको सह–आयोजना तथा कबिला रिर्साेटको व्यवस्थापनमा सम्पन्न ‘थारुज क्याराभान कन्क्लेभ’ मा थारु समुदायसँग सम्बन्धित विविध पक्षमा गहिरो अध्ययन र अनुसन्धान आधारित कार्यपत्रहरू […]
कानकहि पँयरिया मै जलम मैं लेहनु र । सखि र इह रि पँयरिया रि मोर नाउ रि रहिजा ।। सखि र इह रि पँयरिया रि मोर नाउ रि रहिजा ।। यिह गीत आब थारू बस्ती बस्तीम गुन्जायमान बनल बा । बठ्न्या, जन्याओहुक्र हातहातम मन्जिरा बजैटी एक स्वरम सख्या गीत गैटी नच्टि बाट […]
थारु कल्याणकारिणी सभा जापान शाखाका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता कनैलाल चौधरीले आफ्नो जन्मदिनलाई फरक ढंगले मनाउने घोषणा गर्नुभएको छ । हिजो जन्मदिनको अवसरमा विभिन्न माध्यमबाट शुभकामना दिने आफन्त, साथी र आदरणीय व्यक्तिहरुप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले जीवनमा कहिल्यै जन्मदिन नमनाएको र आगामी दिनहरूमा पनि नमनाउने प्रतिज्ञा गर्नुभएको छ […]
काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङमा रहेको विनोद श्रेष्ठको घरमा करोडौँ रकम र ३ किलोभन्दा बढी सुन भेटिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले श्रेष्ठको घरमा अवैध सुन र नगद भेटिएको बताए। उनका अनुसार अन्दाजी ३ करोड ७५ लाख नगद भेटिएको छ। रकम गन्ने काम भइरहेको छ। पैसा गन्ने […]

