घोराही, २४ माघ । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरण गाउँपालिकामा शान्ती स्मारक निर्माण गरिने बताउनुभएको छ । शुक्रबार दंगीशरणरको चखौरामा भएको संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्धन्द समाधानका लागि स्थानिय तहको द्धन्दपीडितहरु प्रतिको संवेदनशिलता, पहुच तथा बजेट विषयक गाउँपालिका स्तरिय सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै द्धन्दको क्रममा दंगीशरण गाउँपालिका वडा नं. […]

भर्खरै प्रकासित