तुलसीपुर, २४ पुस । तुलसीपुर ५ जबरपुरमा स्थित नमुना भुइँह्यार थान (ठन्वा) को परिसरमा करिब ७० लाखमा सुविधा सम्पन्न बहुआयामिक सभाहल निर्माण हुने भएको छ । थारुहरुको मौलिक पहिचान झल्किने गरि निर्माण हुन लागेको बहुआयामिक सभाहलको बुधवार शिलान्यास गरिएको छ । नमुना भुह्यार थानको आयोजनामा तथा थारु कल्याणकारिणी सभा क्षेत्र […]

तुलसीपुर, २३ पुस ।प्रतिनीधि सभाका सदस्य हिराचन्द्र केसीले सांस्कृतिक विकासले मात्रै देशको विकास हुने भएकोले थारु समुदायको मौलिक कला, संस्कृतिको विकास गर्नुपर्ने कुरामा जोड दिएकाछन् । बुधबार तुलसीपुरको जबरपुरमा आयोजित क्षेत्रस्तरीय माघ विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरामा जोड दिएका हुन । थारु समुदायको आफ्नै विशिष्ट मौलिक संस्कृति भएता […]

उर्मिला गम्वा थारू रितिरीवाज भन्ने कुरा हरेक समाजमा समुदाय अनुसार फरक फरक भएको पाउँछौं । नेपालको सन्दर्भमा भन्नु पर्दा नेपाल बहुभाषा, बहुसंस्कृति, रितिरीवाज,परम्परा भएको देश हो । हरेक जाति विशेषताको आफ्नै खालको रहनसहन भएको कारणले गर्दा नै नेपाललाई विविधतामा एकता भएको देशको रुपमा पनिचिनिन्छ । जसमध्यको थारु समुदाय पनि यस […]

घोराही, २२ पुस । ‘नेपाली कला संस्कृति र पर्यटनको प्रवद्र्धन, चलचित्रमा अब गुणात्मक परिबर्तन’ भन्ने मुल नारा सहित मंगलबार देखि दाङमा बुद्ध सरयु चलचित्र महोत्सव सुरु भएको छ । दाङमा पहिलो पटक आयोजना गरिएको चलचित्र महोत्सवको उद्घाटन प्रदेश ५ को सभामुख पूर्णबहादुर घर्तिले गरेकाथिए । तीनदिनसम्म चल्ने चलचित्र महोत्सव उद्घाटनमा […]

घोराही, २२ पुस । यहि सातादेखि दाङको घोराहीमा सुरु हुने माघ साँस्कृतिक महोत्सव-२०७६ को तयारीलाई तिब्रता पारिएको छ । पुस २५ गते देखि २८ गतेसम्म हुने महोत्सवको प्रचारप्रसार, स्टल निर्माण, स्टल बुकिङ, नाच दर्ता लगायत अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरील जानकारी दिए । उनका अनुसार […]

घोराही, २२ पुस । यहि पुस २५ गतेदेखि २८ गतेसम्म दाङको घोराहीमा हुन गइरहेको माघ साँस्कृतिक महोत्सव–२०७६ को उद्घाटन प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले गर्ने भएकाछन् । माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक सचिवालय समितिको मंगलबार विहान घोराहीमा बसेको बैठकले मन्त्री चौधरीलाई बोलाउने निर्णय गरेको महोत्सव प्रचारप्रसार […]

घोराही, २२ पुस । थारु समुदायको महान पर्व माघ आउन करिब एक साता बाँकी रहदा अहिले सिंगो दाङ माघमय बनिसकेको छ । माघको अवसरमा गाउँदेखि शहरसम्म माघ मिलन तथा माघ विशेष साँस्कृतिक कार्यक्रम गर्ने होडबाजी सुरु भएको छ । पछिल्लो समयमा माघ विशेष साँस्कृतिक कार्यक्रमको लागि स्थानीय सरकारले नै बजेट […]

घोराही, २२ पुस । प्रदेश न. ५ को सरकारले माघ १ र २ गते माघ पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको वैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकमा भएको निर्णय सुनाउदै मन्त्रिपरिषद्को प्रवक्ता बैजनाथ चौधरीले आगामी माघ १ र २ गते माघे सक्रान्ति मनाउनको […]

घोराही, २० पुस । मुक्त कमलरी विष्णु चौधरी सहित सोह्र जनालाई माघ साँस्कृतिक महोत्सव–२०७६ मा सम्मान गरिने भएको छ । ‘सामाजिक जागरण र साँस्कृतिक रुपमान्तरण हाम्रो अभियान, न्याय सहितको समृद्धिको लागि पर्यटन विकासमा हाम्रो योगदान’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको माघ साँस्कृतिक महोत्सव–२०७६ को उद्घाटनको दिन विशेष सम्मान […]

दंगीशरण, २१ पुस । दंगीशरण गाउँपालिका वडा न. ४ का रामनारायण चौधरी १३ वटा बुंगुर पालेर बुंगुर फार्म संचालनमा ल्याएका छन् । त्यहि बुंगुर बाट चौधरीले बार्षिक रुपमा ४ लाख आम्दानी गरेको बताए । उनको पेशा नै पशुपालन हो । चौधरीले बुंगुर पालन गर्नलागेको करिब ८ बर्ष भयो । एक […]

भर्खरै प्रकासित