घोराही २१ पुस । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घोराही शाखाले बिमा रकम हस्तान्तरण गरेको छ । कम्पनीले सोमवार एक कार्यक्रमको आयोजना गरी बिमा वापतको रकम हस्तान्तरण गरेको हो । घोराही १५ रतनपुर निवासी सिता प्रसाद चौधरीको साउदीमा कामको शिलशिलामा मृत्यु भएको थियो । चौधरीको परिवारले मृत्यु दावि भुक्तानी गरेपछि […]

घोराही, २० पुस । माघ साँस्कृतिक महोत्सव–२०७६ को मुख्य आकर्षण थारु परिकार र मघौटा नाच रहने माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक समितिले जनाएको छ । आइतबार घोराहीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यस्तो जानकारी गराएको हो । माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक समितिका संयोजक भुवन चौधरीका अनुसार थारु परिकार घोङघी, […]

घोराही, २० पुस । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश पाँच बाट नौ जनाले उम्मेदवारी दर्ता गराएकाछन् । आइतबार विहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ताका लागि चार दलबाट ९ जनाको उम्मेदवारी दर्ता परेको हो । सत्तारुद दल नेकपा, नेपाली काँग्रेस, जनमोर्चा र समाजवादी पार्टीले उम्मेद्वारी दर्ता गराएकाहुन् । प्रदेश ५ […]

घोराही, २० पुस । माघ साँस्कृतिक महोत्सव–२०७६ लाई भब्य रुपमा सम्पन्न गर्नका लागि युवा परिचालन समितिका संयोजक अशोक चौधरीको अध्यक्षतामा एकसय एक सदस्यीय स्वयंसेवक समिति गठन गरिएको छ । समितिको उपसंयोजकमा भिम चौधरी, दुर्गा चौधरी, हिमलाल चौधरी, विकास चौधरी र सुशिला चौधरी रहेकाछन् । यसैगरि महोत्सव स्वयंसेवक परिचालनका लागि ७ […]

घोराही, १८ पुस । पुसको पहिलो सातादेखि घोराही उपमहनगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी स्वास्थ्यकर्मी लिएर जेष्ठ नागरिकहरु खोज्दै घरदैलो अभियान चलाएकाछन् । जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाको जानकारी लिनुको साथै उनिहरुको उपचारको लागि उपमहनगरपालिका भित्रका सवै जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्न यो बर्ष देखि घोराही उपमहागरपालिकाले बार्षिक नीति कार्यक्रममै राखेर यो अभियान […]

इन्दु थारु थारुहरुको संस्कृति जोगाउने कुरामा होस् या थारुहरुको पहिचानको आन्दोलनको कुरा वा टीकापुर विद्रोह वा १० वर्षे सशस्त्र द्वन्द्व किन नहोस्, थारु महिलाको यी सबैमा उत्ति नै महत्वपूर्ण योगदान रह्यो । जति योगदान भए पनि यो कुराहरु इतिहासमा कतै लेखिँदैन । कहीँकतै लेखिएको भए पनि यो पर्याप्त छैन । […]

घोराही, १६ पुस। थारू समुदायको सबैभन्दा ठूलो पर्व माघको अवसरमा  यहि पुस २५ देखि २८ गतेसम्म हुने माघ महोत्सवको व्यापक चहलपहल सुरु भएको छ । हरेक वर्ष गरिदै आइरहेको माघ महोत्सवका लागि यस वर्ष पनि थारु समुदाय उत्साहित छन् । गाउँ—गाउँमा मघौटा  नाचको चहलपहल सुरु भएको छ । यहि पौष […]

भर्खरै प्रकासित