माघ साँस्कृतिक महोत्सव सुरु (फोटो फिचर)

घोराही, २५ पुस । माघ साँस्कृतिक महोत्सव २०७६ शुक्रवार देखि सुरु भएको छ । चारदिनसम्म चल्ने माघ महोत्सवको उद्घाटन प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले निस्राउ निकालेर उद्घाटन गरेकाथिए ।

सामाजिक जागरण व साँस्कृतिक रुपमान्तरण हमार अभियान, न्याय सहितक समृद्धिक लाग पर्यटन विकासम हमार योगदान’ कना मुल नारा सहित आयोजना गरिएको महोत्सवम पौष २८ गतेसम्म चल्ने महोत्सवम मुल आयोजक समितिले जानकारी दिएको छ । महोत्सवको उद्घानको दिन देखिएको केहि झलकहरु ( फोटो फिचर हेर्नुहोस्)

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित