घोराही उपमहानगरमा नरुलाल चौधरी ३५०९ मतले अगाडि

घोराही उपमहानगरपालिकाको मेयरमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीले आफ्नो मतान्तरलाई थप बढाउदै लगेकाछन् ।
उनले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धन तर्फ (नेकपा माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्मालाई ३५०९ मतले पछाडि पारेकाछन् । चौधरीले १७ हजार ८८४ मत प्राप्त गरेकाछन् भने माओवादी केन्द्रका शर्माले १४ हजार ३७५ मत पाएकाछन् ।
यसैगरी उपमेयरमा हुमा डिसी आफ्नो प्रतिस्पर्धीभन्दा ११८६ मतले अगाडिछन् । उनि १७ हजार ३ सय ४७ मत पाएकीछन भने गठबन्धन तर्फ (नेपाली कांग्रेस)का उम्मेदवार भुपबहादुर डाँगीलाई १६ हजार १६१ मत प्राप्त गरेका छन् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित