घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी भएको छ । मेयरमा नरुलाल चौधरीले आफेनो आफ्नो प्रतिस्पर्धी गठबन्धनतर्फबाट (नेकपा माओवादी केन्द्र) उम्मेदवार हेमराज शर्मालाई ५ हजार ३६०मतले पछाडि पार्दै चौधरी मेयरम पुन निर्वाचित भएकाछन् । उनले ३१ हजार ७२८ मत प्राप्त गरेकाथिए । गठबन्धनका शर्माले २६ हजार ३६८ मत पाएकाथिए […]

भर्खरै प्रकासित