दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको मृत्यु भएपछि उनका छोरा प्रदीप चौधरीले उम्मेदवारी दिएका छन्। नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदवार लबरूको उपचारका क्रममा सोमबार राति मृत्यु भएको थियो। उनको ठाउँमा एमालेले प्रदीपलाई उम्मेदवार बनाएको हो। प्रदीप पनि एमालेमा क्रियाशिल छन्। एमालेले टिकट दिएसँगै प्रदीपले बुधबार निर्वाचन अधिकृतको […]

भर्खरै प्रकासित