घोराही उपमहानगरपालिकाको मेयरमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीले आफ्नो मतान्तरलाई थप बढाउदै लगेकाछन् । उनले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धन तर्फ (नेकपा माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्मालाई ३५०९ मतले पछाडि पारेकाछन् । चौधरीले १७ हजार ८८४ मत प्राप्त गरेकाछन् भने माओवादी केन्द्रका शर्माले १४ हजार ३७५ मत पाएकाछन् । […]

पुर्व सभामुखद्धय कृष्णबहादुर महरा र ओनसरी घर्तीको वडामा एमालेका रामलौटन चौधरी प्यानल सहित विजयी भएका छन् । उनि घोराही १७ मा गठबन्धनलाइ पराजित गर्दै वडा अध्यक्ष सहित प्याल विजयी भएका हुन । चौधरीले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार पदम केसीलाई २१७ मतले पछि पार्दै वडा अध्यक्षमा […]

भर्खरै प्रकासित