मै तुलसिपुर उपमहानगर पालिकके उपमेयर पदके लाग नेकपा एमालेमसे उम्मेद्वार हुईटु । हमार चुनावी अभियान तिव्र रुपम चलल बा । सक्कु नेता, कार्यकर्ताठेसे लेक तुलसिपुर वासीहुक्र हमार पक्षम साथ ओ समर्थन डेल बाट । हम्र घरदैलो अभियानमसे जनताहुकनके आवज लेना, समस्याके पहिचान कर्ना ओ उह मेरीक योजना बनाख जन्तन्हक माग ओ मुद्दाह सम्बोधन […]

माओवादीले युद्धकालमा सबैभन्दा ठूलो दुश्मन कांग्रेस नेताहरुलाई बनाएका थिए । उनीहरुको मुख्य केन्द्रबिन्दु नै काँग्रेस नेताका घर र जग्गा थिए । दाङका अधिकांश काँग्रेस नेताहरु गाउँमा बस्न पाएनन् । उनीहरुका जग्गा कब्जा भए, घरमा आगजनी भयो । काँग्रेस नेताहरु बिस्थापित भएर शहरमा बस्नुपरेको थियो । शान्ति प्रक्रिया आइसक्दा पनि धेरैका […]

सशस्त्र युद्धकालमा काँग्रेस नेता कार्यकर्ताहरुलाई धम्काएर चन्दा माग्ने माओवादी नेताहरुले अहिले उनैलाई भोट माग्दै हिडेका छन् । युद्धकालमा माओवादीले छानीछानी काँग्रेस नेता, कार्यकर्ता र समर्थकलाई धम्कीपूर्ण भाषामा चन्दा माग्ने गर्थे । चन्दा नदिएमा अपहरण गर्ने, यातना दिने र बिस्थापित गराउनेसम्मका काम गरेका थिए । आज तिनै नेता स्थानीय तह निर्वाचनका […]

स्थानीय तह निर्वाचन मुखैमा छ । पार्टीको तर्फबाट उम्मेद्वार बनेकाहरु घरदैलोमा व्यस्त छन् । जिल्लाको अवस्था कस्तो पाउनुभयो ? बास्तवमा यतिबेलाको निर्वाचन सत्ता पक्षले चाहेको निर्वाचन होइन । अहिलेको निर्वाचन एक प्रकारले प्रतिपक्षको लगातारको खबरदारीको परिणाम हो । त्यस अर्थमा यो निर्वाचनको परिणाम के भन्ने निर्वाचनको आयोजनाबाटै तय भइसकेको छ […]

तुलसीपुर उपमहानगरपालिका–१७ मा नेकपा एमाले बाट वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको मृत्यु भएको हो। उनको उपचारका क्रममा मृन्यु भएको एमाले उपमहानगर कमिटीका अध्यक्ष माधव वलीले बताए। चुनावी प्रचारप्रसारको क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो। नेपालगञ्जमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको थियो। महाराजगञ्जसिथत त्रिवि शिक्षण अस्पतालमा उपचारका […]

भर्खरै प्रकासित