स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेले चुनावी अभियानलाई तिब्र बनाएको छ । घरदैलो, चुनावी सभा तथा भेटघाट कार्यक्रमलाई तिब्रता दिएको हो । यसैविच नेकपा एमाले घोराही उपमानगरको वडा नं. १ को सिमलतारा, २ को बुका र ४ को सुनपुरमा चुनावी सभा भएकाछन् । वडा स्तरीय भएको चुनावी सभालाई सम्वोधन […]

भर्खरै प्रकासित