बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दाङको एक वडामा सवै महिला उम्मेदवार बनेकाछन् । लुम्विनी प्रदेशको स्थायी राजधानी तोकिएको भालवाङसंग जोडिएका गढवा गाउँपालिका वडा नं. ५ मा नेकपा एमालेले सवै पदमा महिला उम्मेदवार बनाएको छ । एमाले दाङले गढवा ५ को वडा अध्यक्षमा सिता थापालाई उम्मेदवारी बनाएको हो । […]

  स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा देशभर चुनावी माहोल तातेसंगै दंगीशरण गाउँपालिकामा पनि एमालेको पक्षमा माहोल तातेको छ । पछिल्लो समयमा दंगीशरण एमालेमय बन्दै गएको छ । घरदैलमा दैनिक तीनसय देखि पाँचसय सम्म स्थानीय नागरिकहरु स्वस्फूर्त रुपमा एमालेको पक्षमा भोट माग्दै घरदैलौमा व्यस्त छन् । बालबालिकादेखि जेष्ठ नागरिकहरुको पक्षमा सधै […]

नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्नाले दलजितपुरमा चुनावी सभा सम्पन्न गरेको छ । वडा कमिटी अध्यक्ष पोषण नेपालीको अध्यक्षता तथा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्य एवम् प्रतिनिधि सभा सदस्य विष्णु पौडेलको विशिष्ट आतिथ्यमा वडाका सयौँ महिला, पुरुष तथा एमाले प्रति भरोसा गरेका मतदाताहरुको भव्य उपस्थितिमा चुनावी […]

गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म देशभर ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएकाे निर्वाचन आयोगले जनाएको छ । निर्विरोध निर्वाचित जनप्रतिनीधिहरुलाई दलगत आधारमा हेर्दा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् । त्यसैगरी त्यसैगरी नेकपा माओवादी केन्द्र तेस्रो र समाजबादी चौथो स्थानमा रहेको छ । । स्वतन्त्र उम्मेदवार ३४ जना निर्विरोध भएका […]

चुनावी अभियान कसिक चलैटी बाटी ? निर्वाचनक डिन लग्घ आस्याकल ब्याला घोराही उपमहानगरपालिकाम मेरमेह्रिक कार्यक्रम कैख चुनावी अभियानह आघ बह्रिटि बाटी । व्यक्तिगत भेटघाट तथा घरघर जाख मतदाता हुकन भेट्ना ओ चुनावीसभाके मार्फत मतदाताहुकन भेट्ना ओ भ्वाट मग्ना काम हुइटि बा । मतदाताहुकनक सुझाबह ग्रहण कर्टि ओ आपन भावी योजना सुनैटि भ्वाट […]

भर्खरै प्रकासित