घोराही उपमहानगरपालिका मेयरमा गठबन्धन (नेकपा माओवादी केन्द्र) का हेमराज शर्माले शुरुवाती देखी अग्रता कायम गर्दै आएकाछन । शर्माले ३ हजार १ सय ६७ मत ल्याएर अग्रस्थानमा रहेकाछन् । शर्मालाई नेकपा एमालेका नरुलाल चौधरीले पछ्याइरहेकाछन् । चौधरीले २ हजार ७ सय ६१ मत ल्याएर दोस्रो स्थानमा रहेकाछन । चौधरी निवर्तमान […]

  दाङको एक सय वडा मध्ये अहिलेसम्म १२ वडाको मत गणनाा सकिएको छ । मत गणना सकिएको वडामा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले ४-४ ठाउँमा जितेकाछन् । कुन पालिकाको कसले कुन कुन वडामा जिते सूचि सहित हेर्नुस । एमालेले जितेका वडा १. गढवा ८ २. राजपुर १ ३. […]

भर्खरै प्रकासित